कालिन्चोक दर्शन लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज १६ गते साधारणसभा बोलाएको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ८.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४४७४ प्रतिशत नगद लाभांश गरि कुल ८.९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको The post कालिन्चोक दर्शन लिमिटेडको साधारणसभा आह्वान, बोनसपछि शतप्रतिशत हकप्रद appeared first on Businesspana.