दीपक थपलिया कुनै ठूलो सडक बन्द हुँदा सुरुमा हामीलाई लाग्छ, ‘बाटो बन्द भयो, केही दिन समस्या होला ।’ तर, आधुनिक अर्थतन्त्रमा सडक सञ्जाल भनेको केवल यात्रा वा यातायातको पहुँचसँग जोडिएको सामान्य कुरा मात्रै होइन । यो लामो शृंखलाको एउटा कडी हो । उदाहरणका लागि, चीनको कारखानाबाट सामान निस्किन्छ । कन्टेनरमा हालिन्छ, सीमासम्म आउँछ र भन्सार The post रसुवा बाढीको सन्देशः ‘फ्रेट’मा लाग्ने कर पुनरावलोकन गरेर समुद्री मार्ग प्रयोग गरौँ appeared first on Businesspana.