इटहरीमा बालिकालाई गोमनले डस्यो, पीआईसीयू खोज्दाखोज्दै गयो ज्यान
बिहीबार २५ भौ २०८३ ०२:२३ AM
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–५ की ८ वर्षीया बालिका आस्वाना चौहानलाई बुधबार साँझ गोमन सर्पले डस्यो । विषालु सर्पले डसेपछि उपचारका लागि उनलाई एकपछि अर्को अस्पताल पुर्याइयो । तर, आवश्यक सर्पदंश उपचार र पीआईसीयू सेवा