दराज र पोडियम थपिएपछि पञ्चकन्याका कक्षाकोठामा सहज बन्दै पठनपाठन

  • बिहीबार २५ भौ २०८३ ०२:३४ AM
तेह्रथुम :  विद्यालयका लागि आवश्यक सबै पूर्वाधार ठूला भवन र महँगा संरचना मात्र होइनन्। कक्षाकोठामा दैनिक प्रयोग हुने सामान्य सामग्रीको व्यवस्थापनले पनि शिक्षण–सिकाइलाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्छ। तेह्रथुमको छथर गाउँपालिका–३ पञ्चकन्यास्थित पञ्चकन्या माध्यमिक विद्यालयमा