पोखराबाट लेखनाथ छुट्याउन विशेष नगरसभा माग

  • बिहीबार २५ भौ २०८३ ०८:०८ AM
फडिन्द्र अधिकारीलेखनाथ, भदौ २५ गते । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा महानगरपालिकासहित कास्कीमा पाँच वटा मात्र स्थानीय तह छन्। साविक लेखनाथ नगरपालिका र आसपासका गाविसलाई मिला...