कर्णाली नदीमा बेपत्ता बालकको २१ दिनपछि शव भेटियो

  • बिहीबार २५ भौ २०८३ ०८:१४ AM
रजन रावलहुम्ला, भदौ २५ गते । खार्पुनाथ गाउँपालिका–१, सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालबालिकामध्ये एक बालकको शव २१ दिनपछि भेटिएको छ। भेटिएको शव खार्पु...