गरिमा हत्या प्रकरण, दुई नाबालक बाल सुधार गृह पठाइए

  • बिहीबार २५ भौ २०८३ ०८:३७ AM
शिवशंकर मिश्राबारा, भदौ २५ गते । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई नाबालकलाई बारा जिल्ला अदालतले बाल सुधार गृह पठाउने आदेश दिएको छ।न्यायाधीश...