हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • बिहीबार २५ भौ २०८३ ०२:५३ AM
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यका साथ अदुवा खेती प्रवद्र्धन कार्यक्रम अगाडि बढाइएको छ । गाउँपालिकाले गत आर्थिक वर्षमा कोशी प्रदेश ससर्त अनुदानमार्फत प्राप्त रु १० लाख बजेटबाट वडा नं ४ खैराङस्थित लुङथुङ क्षेत्रमा ७९ रोपनीमा व्यावसायिक अदुवा खेती विस्तार गरेको हो । हतुवागढी वडा नं ४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार