आज पनि ८ सडक पूर्णरुपमा अवरुद्ध (सूची)

  • बिहीबार २५ भौ २०८३ ०२:३८ AM
काठमाण्डु– बाढी तथा पहिरोका कारण देशभरका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार काठमाण्डु, काभ्रे, रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा छन् । धादिङमा बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । थाक्रे गाउँपालिका–९ स्थित