कालीमाटीमा काक्रो, काउली, भिण्डीदेखि हरियो खुर्सानी महँगियो, कुनको मूल्य कति पुग्यो ?

  • बिहीबार २५ भौ २०८३ ०२:४१ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीवारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार केही तरकारी र फलफूलको भाउ बढेको छ ।