नुवाकोटको देवीघाटमा ५ दिनमा बन्यो एक्रो ब्रिज

  • बिहीबार २५ भौ २०८३ ०१:२७ AM
काठमाडौं : नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको