चिनियाँ एआईमाथि अमेरिकी आरोप

  • बिहीबार २५ भौ २०८३ ०१:४८ AM
अमेरिकी साइबर सुरक्षा अधिकारीहरूले डीपसिक, मुनसट एआईलगायत प्रमुख चिनियाँ एआई कम्पनीले अमेरिकी एआई मोडलका क्षमता र प्रविधि व्यवस्थित रूपमा नक्कल तथा चोरी गरिरहेको आरोप लगाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प The post चिनियाँ एआईमाथि अमेरिकी आरोप appeared first on Technology Khabar.