तनहुँमा स्वर्णविन्दु प्राशन गराउने बढे

  • बिहीबार २५ भौ २०८३ ०७:२६ AM
अमरराज नहर्कीतनहुँ, भदौ २५ गते । तनहुँमा बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउने उद्देश्यले सञ्चालित ‘स्वर्णविन्दु प्राशन’ सेवाप्रति अभिभावकको आकर्षण बढेको छ । प्रदेश...