कुशको शव बनाएर इन्जिनियर रानाको अन्तिम संस्कार

  • बिहीबार २५ भौ २०८३ ०७:५४ AM
रेखीराम रानातानसेन, भदौ २५ गते । भोटेकोशी बाढीपछि बेपत्ता हुनुभएका तानसेन–३ का तिलक रानाको अन्तिम बिदाइ गरिएको छ। बेपत्ता भएको १४ दिन बितिसक्दा पनि उहाँको अवस्था पत्ता लाग्न नसकेपछ...