आज यी ५ प्रदेशमा भारी वर्षा हुने, कतै चट्याङ्ग पर्ने

  • बिहीबार २५ भौ २०८३ ०१:४० AM
काठमाण्डु– आज देशभर साधारणतया बादल लाग्नेछ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली