सेनाले ५ दिनमै बनायो देवीघाटमा पुल, आजदेखि पैदलयात्रीले आवतजावत गर्न पाउने

  • बिहीबार २५ भौ २०८३ ०१:५४ AM
काठमाण्डु– रसुवाको भोटेकोशीमा आएको बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रको आवतजावत सुचारु हुने भएको छ। नेपाली सेनाले देवीघाटमा वैकल्पिक एक्रो ब्रिज जडानको काम पूरा गरे सँगै आजबाट आवतजावत गर्न सकिने भएको हो । सेनाले ५ दिनअघि सुरु गरेको पुल निर्माण तथा जडान कार्य बिहिबार बिहान सम्पन्न गरेको हो। पुल जडान सम्पन्न भएसँगै