काठमाण्डु– मलेसियामा जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्दैछ । बायुमास क्रिकेट ओभलमा जारी खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । ओमानका कप्तान विनायक शुक्लाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। नेपाल आजको खेल जित्दै फाइनलमा स्थान बनाउने लक्ष्यमा छ। नेपाल समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो। यता, ओमान