काठमाडौँ । मुलुकमा सुशासन कायम गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणको माग गर्दै नवयुवाले आन्दोलन गरेको एक वर्ष पूरा भएको छ । यस अवधिमा अन्तरिम सरकार गठन भयो । उक्त सरकारले गत फागुन २१ मा प्रतितिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्यो । प्रतिनिधिसभाको निर्वाचनबाट नवयुवाको माग पूरा गर्ने वाचाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई तिहाइ नजिक मत