महँगियाे अमेरिकी डलरकाे भाउ, यस्ताे छ बिहीबारका लागि ताेकिएकाे विदेशी मुद्रा बिक्री विनिमयदर
बिहीबार २५ भौ २०८३ ०१:५५ AM
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा