५५ वर्षमै अनिवार्य अवकाशदेखि पेन्सनसम्म, निजामती विधेयकमा के–के छ प्रस्ताव?
बिहीबार २५ भौ २०८३ १२:३५ AM
काठमाडौँ : सङ्घीय निजामती सेवा विधेयकको मसौदा परामर्शका लागि लोक सेवा आयोगमा पठाइएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयकको मसौदा परामर्शका लागि आयोगमा पठाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला