दुई साता बित्यो, विकास फर्किएनन्; गर्भवती श्रीमतीको पुकार : ‘मेरो बच्चाले बाबुको काख पाओस्’
बिहीबार २५ भौ २०८३ १२:४६ AM
महोत्तरी : भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ । बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ । घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका