भोटेकोशी बाढीको दुई साता : ३ हजार ६२८ जना अझै शिविरमै, घर फर्किने टुंगो छैन

  • बिहीबार २५ भौ २०८३ १२:५८ AM
काठमाडौं : भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीको दुई साता पुग्दा रसुवा, नुवाकोट र धादिङका ३ हजार ६२८ जना अझै ३७ वटा अस्थायी शिविरमा आश्रित छन् । बाढीले बस्ती नै बगरमा परिणत गरेपछि उनीहरूलाई सुरक्षित