भारतमा स्टालिंकलाई स्पेक्ट्रम दिने बाटो खुल्यो, डिजिटल सञ्चार आयोगद्वारा स्याटकम ट्राईको सिफारिसहरू अनुमोदन

  • बुधबार २४ भौ २०८३ १०:४५ PM
भारतीय दूरसञ्चार विभागको सर्वोच्च निर्णय लिने निकाय डिजिटल सञ्चार आयोगले भूउपग्रह सञ्चार सेवाहरूको लागि स्पेक्ट्रम बितरण गर्न सो क्षेत्रको नियामक ट्राईले गरेका अधिकांश सिफारिसहरूलाई अनुमोदन गरेको छ। इलन मस्कको नेतृत्वमा The post भारतमा स्टालिंकलाई स्पेक्ट्रम दिने बाटो खुल्यो, डिजिटल सञ्चार आयोगद्वारा स्याटकम ट्राईको सिफारिसहरू अनुमोदन appeared first on Technology Khabar.