ईयूको जरिवानाबाट बच्न गुगलले यूरोपमा सर्चको गुणस्तर घटाउने

  • बुधबार २४ भौ २०८३ ०९:५० PM
गुगलले यूरोपेली संघ (ईयू) मा आफ्नो सर्च सेवामा परिवर्तन गर्ने भएको छ। यसबाट यस वर्षको सुरुवातमा युरोपेली आयोगले लगाएको करिब ८९० मिलियन यूरो (करिब १ अर्ब डलर) जरिवानाबाट जोगिने प्रयास The post ईयूको जरिवानाबाट बच्न गुगलले यूरोपमा सर्चको गुणस्तर घटाउने appeared first on Technology Khabar.