बाढी प्रभावितलाई कालीमाटी तरकारी व्यवसायीको साढे आठ लाख रुपियाँ सहयोग

  • बुधबार २४ भौ २०८३ ११:०५ PM
गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ २४ गते। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई रसुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त...