घाम पावरले सार्वजनिक गर्‍यो सोल्युबल लिड फ्लो ब्याट्री प्रविधि

  • बुधबार २४ भौ २०८३ ०४:५२ PM
घाम पावर नेपालले नेपालमा पहिलोपटक सोल्युबल लिड फ्लो ब्याट्री (एसएलएफबी) प्रविधिको सार्वजनिक प्रदर्शन गरेको छ। एसएलएफबी नेपालकै लागि विकास तथा प्रदर्शन भइरहेको उदीयमान ऊर्जा भण्डारण प्रविधि हो। युनिभर्सिटी अफ साउथह्याम्पटनका The post घाम पावरले सार्वजनिक गर्‍यो सोल्युबल लिड फ्लो ब्याट्री प्रविधि appeared first on Technology Khabar.