काठमाडौं । युवा पुस्तालाई इन्टरनेट गभर्नेन्स, डिजिटल नीति तथा बहु–सरोकारवाला प्रक्रियाबारे ज्ञान, सीप र व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी ९एपिगा० नेपाल २०२६ सम्पन्न भएको छ। क्यान महासंघको आयोजनामा इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स ९आईक्यान० को सहकार्यमा सेप्टेम्बर ५ र ६ मा काठमाडौंमा आयोजित दुईदिने कार्यक्रममा युवाहरूको… Continue reading युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न