यशोदा ग्रुपद्वारा विपद् प्रभावितका लागि ३ करोड ८१ लाख ५१ हजार बराबरको सहयोग

  • बुधबार २४ भौ २०८३ ०४:३७ PM
काठमाडौं।रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रालि र श्रीराम टोबाको प्रालिले  ३ करोड ५१ लाख ५१ हजार नगद सहयोग गरेका छन्। कम्पनीहरूले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्। सहयोग रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर… Continue reading यशोदा ग्रुपद्वारा विपद् प्रभावितका लागि ३ करोड ८१ लाख ५१ हजार बराबरको सहयोग