घाइतेहरूले प्रदर्शन गरे जेनजी आन्दोलन झल्काउने नाटक
बुधबार २४ भौ २०८३ ०३:२१ PM
काठमाडौं : जेनजी सहिद स्मृति दिवस २०८३ को अवसरमा बुधबार काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा जेनजी आन्दोलनका घाइतेहरूले नाटक प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनका क्रममा भएका घटना, त्यसबाट घाइते तथा सहिद परिवारले भोगिरहेको पीडा