लोकतन्त्र र प्रजातन्त्रका लागि बीपीको योगदान सधैँ सराहनीय : अध्यक्ष मेहता

  • बुधबार २४ भौ २०८३ ०३:५५ PM
इनरुवा : जिल्ला समन्वय समिति महासंघका केन्द्रीय अध्यक्ष तथा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले लोकतन्त्र र प्रजातन्त्रका लागि बीपी कोइरालाको योगदान सधैँ सराहनीय र स्मरणीय रहेको बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–३ सखुवागाछीमा बुधबार