सेउती पुलमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते
बुधबार २४ भौ २०८३ ०३:५८ PM
धरान : धरान–इटहरी सडकखण्डअन्तर्गत सेउती पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो करिब ३ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०५५ प ३९८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको बारमा ठोक्किँदा