काठमाडौं । सुवा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुन:स्थापनाका लागि कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवासायीले सहयोग गरेका छन् । व्यवसायीले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी मर्फात बाढी उद्धार कोषमा ८ लाख ५४ हजार ३ सय सहयोग गरेका हुन् । रसुवा बाढीबाट प्रभावित परिवारको राहत तथा पुन:स्थापना कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले