विनाशकारी बाढीबाट प्रभावित नेपाललाई सहयोग गर्न भारतले बुधबार थप ३५ टन राहत तथा उद्धार सामग्री पठाएको छ । भारतीय वायुसेनाको सी–१७ ट्रान्सपोर्ट विमानमार्फत ल्याइएको आठौं खेपको सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । भारतका अनुसार पछिल्लो राहत खेपमा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का उद्धार उपकरण, फरेन्सिक सामग्री, उद्धार सामग्री तथा सुरक्षाकर्मीका लागि आवश्यक बन्दोबस्तीका