मोबाइल फोन आयातकर्ता संघद्वारा बाढीपीडितका लागि ३१ लाख सहयोग

  • बुधबार २४ भौ २०८३ ०३:२४ PM
काठमाडौं ।रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मोबाइल फोन आयातकर्ता संघ (एमपीआईए) ले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। संघले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम आज नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई हस्तान्तरण गरेको हो। रकम प्रधानमन्त्री… Continue reading मोबाइल फोन आयातकर्ता संघद्वारा बाढीपीडितका लागि ३१ लाख सहयोग