टेलिकमद्वारा प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग
बुधबार २४ भौ २०८३ ०८:०३ PM
काठमाडौँ । नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग गरेको छ । टेलिकमले आज सूचना तथा सञ्चारमन्त्री डा