यो जेनजीको सरकार होइन, संक्रमणकालीन स्वार्थ समूहको सरकार हो : मिराज ढुंगाना

  • बुधबार २४ भौ २०८३ ०२:१६ PM
काठमाडौं : जेनजी अभियन्ता मिराज ढुंगानाले मुलुकमा वैकल्पिक राजनीतिक शक्ति र तेस्रो ध्रुवको आवश्यकता रहेको बताएका छन् । जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित ‘जेनजी आन्दोलनको १ वर्ष र अबको बाटो’ कार्यक्रममा बोल्दै ढुंगानाले वर्तमान