मन्त्रीको अभिव्यक्तिपछि ग्यास उद्योग महासंघले भन्यो : माग अनुसारकै नियमित आपूर्ति छ

  • बुधबार २४ भौ २०८३ ०३:०८ PM
नेपाल एलपी ग्यास उद्योग संघले प्राकृतिक विपत्तिका बाबजुद मुलुकमा एलपी ग्यासको आपूर्ति तथा बिक्री–वितरण निरन्तर भइरहेको जनाएको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। गत