२०८३ भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि नेपाल टेलिकमले संस्थागत रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दस करोड रुपैयाँ सहयोग रकम The post नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दियो १० करोड रुपैयाँ appeared first on Technology Khabar.