काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशन गरेर एउटा पक्षले हाम्रो पार्टी कब्जा गरेको बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘गत भदौको २३ र २४ गते भएको घटना, उक्त दिन हाम्रो सभापतिमाथि भएको आक्रमण र देश जलेको अवस्थाबाट सिर्जना भएको समस्या विशेष महाधिवेशन गरेर एउटा