काठमाण्डु – संविधान दिवस २०८३ को अवसर पारेर असोज ३ गतेदेखि काठमाण्डु उपत्यकाका विस्तारित ६ वटा रुटमा २८ वटा रात्रिकालीन बसबाट सेवा थप गर्ने निर्णय भएको छ । बुधबार काठमाण्डु महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बस सेवा सञ्चालन हुने नगरपालिकाका प्रमुख, उपप्रमुख, यातायात सेवा प्रदान गर्ने साझा यातायात र सरोकारवाला अधिकारीबिचको बैठकले सेवा थपको