जेन–जी आन्दोलनको सम्झनामा ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु, फोटोपत्रकारलाई गोली लाग्नुअघिका तस्बिरहरू प्रदर्शनमा

  • बुधबार २४ भौ २०८३ ०२:२१ PM
काठमाडौँ / जेन–जी आन्दोलनका सहिद कलाकार विनोद महर्जन तथा घाइते फोटोपत्रकार दीपेन्द्र ढुङ्गानाको विशेष कला प्रदर्शनी ‘प्रतिध्वनि’ आजदेखि काठमाडौँमा सुरु भएको छ ।  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान