काठमाडाैं । नेपाल एलपी ग्यास उद्योग संघले प्राकृतिक विपत्तिका बाबजुद मुलुकमा एलपी ग्यासको आपूर्ति तथा बिक्री–वितरण निरन्तर भइरहेको जनाएको छ। संघका अनुसार भूकम्प, नाकाबन्दी तथा कोभिड–१९ महामारीका समयमा समेत ग्यास उद्योगहरूले आपूर्ति व्यवस्था सहज बनाउँदै आएका छन्। गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनलगायत जिल्लामा ठूलो क्षति… Continue reading ग्यास उद्योग महासंघले भन्यो स् माग अनुसारकै नियमित आपूर्ति