एलजी स्मार्ट टिभीहरुले स्ट्यान्डबाइ मोडमा हुँदा पनि अडियो रेकर्ड गर्ने खुलासा, गंभिर सुरक्षा कमजोरीहरू भेटिए

  • बुधबार २४ भौ २०८३ ०१:५० PM
गेमर्स नेक्ससले लेभल१टेक्स (Level1Techs) र स्वतन्त्र सुरक्षा अनुसन्धानकर्ताहरूसँग मिलेर गरेको नयाँ अनुसन्धानले धेरै एलजी टिभी मोडेलहरूको जाँच गर्दा टिभीले अडियो रेकर्ड गरेको पत्ता लागेको छ। टोलीले व्यापक उपकरण र नेटवर्क The post एलजी स्मार्ट टिभीहरुले स्ट्यान्डबाइ मोडमा हुँदा पनि अडियो रेकर्ड गर्ने खुलासा, गंभिर सुरक्षा कमजोरीहरू भेटिए appeared first on Technology Khabar.