जेनजी आन्दोलनको एक वर्ष : कोशीमा जलेका संरचना अझै उठेनन्, पुनर्निर्माण अधुरै
बुधबार २४ भौ २०८३ ०१:५९ PM
विराटनगर : जेनजी आन्दोलनको हिंसात्मक घटनाले कोशी प्रदेशमा पुर्याएको क्षतिको एक वर्ष पूरा भएको छ । तर, आन्दोलनका क्रममा जलेका र ध्वस्त भएका सरकारी संरचना पूर्णरूपमा पुनर्निर्माण हुन नसक्दा त्यसको असर अझै राज्यको सेवा प्रवाहमा