मकवानपुरमा अझै एक सय २२ कैदीबन्दी फरार

  • बुधबार २४ भौ २०८३ ०७:०१ PM
अनिल पराजुलीहेटौँडा, भदौ २४ गते । जेनजी प्रदर्शनका क्रममा क्षेत्रीय कारागार भीमफेदीबाट फरार भएका ४४० कैदीबन्दीमध्ये अझै एक सय २२ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपु...