नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग

  • बुधबार २४ भौ २०८३ ०८:०० PM
काठमाडौँ, भदौ २४ गते । नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...