लुम्बिनी प्रदेशसभा सदस्य काफ्ले दल त्यागको दफाबाट निष्कासन

  • बुधबार २४ भौ २०८३ ०१:३३ PM
काठमाण्डु – लुम्बिनी प्रदेशसभा सचिवालयले जनता समाजवादी पार्टी नेपालबाट प्रदेशसभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ । प्रदेशसभा अधिवेशन चालू नरहेको अवस्थामा बुधबार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम १९६ बमोजिम दल त्यागसम्बन्धी सूचना प्रकाशन गरिएको छ । जसपा नेपाल लुम्बिनी