जलविद्युत्मा विपद्को बज्रपातः सुरुङभित्र जीवनको खोजी, सेयर बजारमा ‘पहिरो’

  • बुधबार २४ भौ २०८३ ०१:२५ PM
काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीले केही बेरमै ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍यायो । रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा परेको विपद्को असर जलविद्युत् आयोजना, पूर्वाधार र लगानीसम्म पुगेको छ । बुधबार बेलुकासम्मको तथ्यांकअनुसार बाढीका कारण १ हजार ३५७ जनाको ज्यान गएको छ भने ५ हजार ३२६ जना अझै बेपत्ता छन्