कर्णाली प्रदेश सरकारको प्रवक्तामा उद्योगमन्त्री खड्का

  • बुधबार २४ भौ २०८३ ०१:४१ PM
कर्णाली । कर्णाली प्रदेश सरकारको प्रवक्तामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्का नियुक्त भएका छन् । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री खड्कालाई प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको हो । रुकुमपश्चिमबाट निर्वाचित खड्का यसअघि कर्णाली प्रदेशसभा प्रदेश मामिला समितिको सभापति थिइन् । उक्त बैठकले प्रदेश सचिव रामबहादुर कुरुम्बालाई लोक सेवा आयोग कर्णाली