सर्वोच्चले कांग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी

  • बुधबार २४ भौ २०८३ ०१:५८ PM
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवादप्रति प्रश्न उठाउँदै १५औँ महाधिवेशन निर्धारित समयमै गर्नुपर्ने बताएका छन् । बुधवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै निधिले विशेष महाधिवेशनलाई लिएर विवाद गर्नुभन्दा निर्धारित समयमै १५औँ महाधिवेशनको तयारीमा जुट्न पार्टीका नेताकार्यकर्तालाई आग्रह गरेका हुन् । उनले १३औँ महाधिवेशन पूर्ण महाधिवेशन भएको उल्लेख गर्दै विशेष